
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम भएको छ । यसैगरी गोलभेँडा सानो लोकलको १६ रुपैयाँ कायम भएको छ ।
आलु रातोको ७२, काउली स्थानीयको ९०, लौकाको ९०, मकै बोडी १२०, अनारको ४००, राजा च्याउको ३०० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः