२५ जेठ २०८३, सोमबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

साउन ६, २०८१
काठमाडौं
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।  नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरुलाई ह्विप जारी गरिने सांसद रामहरि खतिवडाले जानकारी दिए । 
त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने उनको भनाइ छ । 

आइतबार नै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्