०६ साउन २०८३, बुधबार

पाकिस्तानले नेपाललाई किन दियो १० लाख अमेरिकी डलर ?

कात्तिक २०, २०७४
पाकिस्तानले  नेपाललाई किन दियो १० लाख अमेरिकी डलर ?

काठमाडौं, ९ कार्तिक–  यो वर्षको बाढीबाट प्रभावितलाई राहत उपलब्ध गराउन पाकिस्तान सरकारले नेपाल सरकारलाई १० लाख अमेरिकी डलर सहयोग हस्तान्तरण गरेको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले बिहीवार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर बाढीपीडितका लागि १० लाख सहयोग रकमको चेक हस्तान्तण गरेका छन् ।

गएको असार र साउनमा तराईमा बाढी आएपछि पाकिस्तान सरकारले सहयोग गर्ने घोषणा गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्