०६ असार २०८३, शनिबार

परराष्ट्रमन्त्री राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

साउन ११, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेकी छिन् ।​

उनीहरूबीच शुक्रबार दिउँसो मन्त्रालयस्थित मन्त्री डा. राणाको कार्यकक्षमा भेटवार्ता भएको हो ।

उनीहरूबीचको भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ । 

कमेन्ट गर्नुहोस्