०८ असार २०८३, सोमबार

खोलामा डुबेर दुई किशोरीको मृत्यु

साउन ११, २०८१
सुर्खेत
खोलामा डुबेर दुई किशोरीको मृत्यु

 दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र  १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए। बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्