०२ असार २०८३, मंगलबार

करेन्ट लागेर बालकको मृत्यु

साउन १३, २०८१
रौतहट
करेन्ट लागेर बालकको मृत्यु

रौतहटमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

माधवनारायण नगरपालिका- ३ सखुअवाका कृष्ण यादवको २ वर्ष ६ महिनाका छोरा डंका यादवको आइतबार बिहान मृत्यु भएको भएको हो ।

घरमा पंखा चलाउनको लागि जोडिएको नाङ्गो तारमा छुँदा उनलाई करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका उनको शिवदर्शन अस्पताल सुकदेवचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्