०५ असार २०८३, शुक्रबार

रामचन्द्रले तनहुँ १ बाट टिकट पाएपछि गोविन्दराज जोशी कसरी प्रस्तुत होलान् ?

कात्तिक २०, २०७४
रामचन्द्रले तनहुँ १ बाट टिकट पाएपछि गोविन्दराज जोशी कसरी प्रस्तुत होलान् ?
काठमाडौँ, १० कात्तिक- तनहुँ १ बाट उम्मेदवारका लागि सिफारिस हुन नेता गोविन्दराज जोशीले पार्टी नेतृत्वलाई दबाब दिए पनि उनी सिफारिस हुन सकेनन् ।ramchandra
नेता रामचन्द पौडेल सिफारिस हुँदा अब क्षेत्र नम्बर २ बाट को उम्मेदवार बन्छ भन्ने विषयप्रति चासो बढेको छ । २ बाट युवा नेता प्रदीप पौडेल, ध्रुव वाग्लेसहितका नेता सिफारिस भएका छन् ।
कांग्रेसलाई अब जोशी, पौडेल, वाग्लेसहितका नेतालाई कसरी मिलाउने भन्ने सकस परेको छ । जोशीले आफू सिफारिस भएको १ बाट पौडेल उम्मेदवार बने उनको जमानत जफत हुने चेतावनी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्