१७ असार २०८३, बुधबार

पहिरोले कालीगण्डकी करिडोर बन्द, वर्षा नरोकएपछि सडक खुलाउन समस्या

साउन १६, २०८१
बाग्लुङ
पहिरोले कालीगण्डकी करिडोर बन्द, वर्षा नरोकएपछि सडक खुलाउन समस्या
फाइल तस्वीर

अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो । 

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । 
वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उनले बताए । दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्