०२ असार २०८३, मंगलबार

टाटाले चलचित्र ऐश्वयको प्रवद्र्धन गर्दै

कात्तिक २०, २०७४
टाटाले चलचित्र ऐश्वयको प्रवद्र्धन गर्दै
tata
काठमाडौं, १० कात्तिक- सिप्रदी टे«डिङ प्रा. लि. ले राजधानीमा टाटा ब्रण्डका गाडीहरुसहित ¥यालि आयोजना गरेको छ । हालै सार्वजनिक भएको नेपाली कथानक चलचित्र ऐश्वर्यको बजार प्रवद्र्धन गर्ने भन्दै टाटा टियागोको फोटो अंकित एश्वर्य चलचित्रको पोष्टर टाँसिएका टाटाका गाडीहरुको ¥यालि निकालेको हो । टाटाका गाडीहरुले बुधबार काठमाण्डौ महानगरका विभिन्न क्षेत्रहरु हुँदै नगर परिक्रमा गरेको थियो ।

कम्पनीले नेपाली चलचित्र उद्योगको विकास र बृद्धिमा सकारात्मक योगदान गर्ने आफ्नो उद्देश्य अनुसार ऐश्र्व चलचित्रको ¥यालि आयोजना गरी बजार प्रर्बदन गरिएको जनाएको छ । उक्त ¥यालिमा ऐश्र्व चलचित्रको निर्माता, निर्देशक, कलाकार लगाएत कम्पनीको तर्फबाट विभिन्न व्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्