२७ जेठ २०८३, बुधबार

कान्ति लोकपथको ठाउँठाउँमा पहिरो, ललितपुर खण्ड अवरुद्ध

साउन २२, २०८१
काठमाडौं
कान्ति लोकपथको ठाउँठाउँमा पहिरो, ललितपुर खण्ड अवरुद्ध
फाइल फोटो

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण कान्ति लोकपथको ललितपुर खण्ड अवरुद्ध भएको छ । ​

भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतका अनुसार सडकका धेरै स्थानमा पहिरो खसेको छ ।

बागमती गाउँपालिका–३ छपेली र कार्कीबासको बीचमा पर्ने टाकुर्चेमा पहिरो खस्दा एक जना मोटरसाइकल चालक घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्