२२ जेठ २०८३, शुक्रबार

वाम गठबन्धनमा दोस्रो चरणको सिट बाँडफाँट : शीर्ष नेता को कहाँ ?

कात्तिक २०, २०७४
वाम गठबन्धनमा दोस्रो चरणको सिट बाँडफाँट : शीर्ष नेता को कहाँ ?

काठमाडौं, ११ कात्तिक- वाम गठबन्धनकर्ता दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो अन्तिम चरणमा पु-याएका छन् ।uml maoist

दुई दलका नेता सम्मिलित सिट बाँडफाँटका लागि गठित कार्यदलले केही स्थानको टुंगो लगाउने जिम्मा पार्टी एकता संयोजन समितिलाई छाड्दै प्रतिनिधिसभातर्फका १ सय २८ निर्वाचन क्षेत्रमध्ये १ सय बढीको टुंग्याएर प्रतिवेदन बुझाएको खबर राजधानी दैनिकमा छापिएको छ ।
शीर्ष नेता को कहाँ ?

एमाले

केपी ओली, झापा–५

माधव नेपाल, काठमाडौं–२

झलनाथ खनाल, इलाम–१

वामदेव गौतम, बर्दिया–१

ईश्वर पोखरेल, काठमाडौं–५

सुवास नेम्वाङ, इलाम–२ भीम रावल, अछाम

विष्णु पौडेल, रूपन्देही–२

प्रदीप ज्ञवाली, गुल्मी–१

गोकर्ण विष्ट, गुल्मी–२

माओवादी केन्द्र

पुष्पकमल दाहाल, चितवन–३


कृष्णबहादुर महरा, दाङ–२

टोपबहादुर रायमाझी, अर्घाखाची

वर्षमान पुन, रोल्पा

पम्फा भुसाल, ललितपुर–३

जनार्दन शर्मा, पश्चिम रुकुम

शक्ति बस्नेत, जाजरकोट

मातृका यादव, धनुषा–२

salt training

कमेन्ट गर्नुहोस्