२३ असार २०८३, मंगलबार

२९ निर्माण कम्पनी परे कालोसूचीमा, हेर्नुहोस् सूची

साउन २५, २०८१
काठमाडौं
२९ निर्माण कम्पनी परे कालोसूचीमा, हेर्नुहोस् सूची

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । 

जसअनुसार शुक्रबार प्रकाशित एक सूचनाअनुसार कालोसूचीमा राखिएका उक्त निर्माण कम्पनी तथा व्यवसायीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा सहभागी हुन नपाउने उल्लेख छ । यस्तो कालोसूची १ देखि ३ वर्षसम्मका लागि राखिएको छ । 

सूची हेर्नुहोस्ः

null

salt training

कमेन्ट गर्नुहोस्