२४ जेठ २०८३, आइतबार

बिहारको जेहानाबादस्थित सिद्धेश्वर नाथ मन्दिरमा भागदौड, ७ जनाको मृत्यु

साउन २८, २०८१
काठमाडौं
बिहारको जेहानाबादस्थित सिद्धेश्वर नाथ मन्दिरमा भागदौड, ७ जनाको मृत्यु

भारतको बिहारस्थित जेहानाबाद जिल्लामा रहेको बाबा सिद्धेश्वर नाथ मन्दिरमा भागदौड मच्चिएको छ । भागदौडमा ७ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । 

भागौडमा १० भन्दा बढी घाइते भएका छन् । घटना गएराति १२ देखि साढे १२ बजेको बीचमा भएको हो ।

मृतकको सनाखत गर्ने प्रयास भइरहेको समाचारमा उल्लेख छ । 

घाइतेहरूको जेहानाबाद सदर र मखदुमपुर सदर अस्पतालमा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्