३१ जेठ २०८३, आइतबार

बामदेवको घरमा एमाले बैठक, उम्मेदवार टुंगो लगाइने

कात्तिक २०, २०७४
बामदेवको घरमा एमाले बैठक, उम्मेदवार टुंगो लगाइने
काठमाडौं, १२ कात्तिक– नेकपा एमालेको स्थायी कमिटिको बैठक बसिरहेको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमको निवास भैसेपाटीमा जारी बैठकमा आगामी निर्वाचनको सीट वाँडफाँट लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

आज समानुपातिक उम्मेदवारहरुको बन्दसूची संशोधनको अन्तिम दिन भएकाले यस विषयमा पनि एमाले बैठकमा छलफल जारी रहेको छ ।

वाम गठवन्धनका दलहरुले आजै उम्मेदवारी टुंगो लगाउने तयारी गरेका छन् । केही निर्वाचन क्षेत्रबाहेक नेकपा एमाले र माओवादी केन्द्रबीच कसले टिकट पाउने भन्ने सहमति जुटिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्