३१ जेठ २०८३, आइतबार

मोहन वैद्य नेतृत्वको पार्टी फेरि फुट्यो

साउन २९, २०८१
काठमाडौं
मोहन वैद्य नेतृत्वको पार्टी फेरि फुट्यो

मोहन वैद्य किरण नेतृत्वको पार्टी फेरि फुटेको छ । वैद्यबाट समाजवादी क्रान्ति सम्भव नरहेको भन्दै हरिकृष्ण गजुरेललगायत युवा नेताहरूले क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट विद्रोह गरेका हुन् । 

१२ वर्षसम्म साथ दिँदासमेत वैद्यको सोचमा परिवर्तन नभएको भन्दै गजुरेलसहित नेताहरूले विद्रोह गरेका हुन् । 

उनीहरूले आफूहरूसँग ७५ प्रतिशत नेता रहेको दाबी गरेका छन् ।

यसअघि धमेन्द्र बास्तोलालगायत नेताहरूले पार्टीबाट विद्रोह गरेका थिए । 

null


 

salt training

कमेन्ट गर्नुहोस्