०५ असार २०८३, शुक्रबार

प्रि-ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

साउन २९, २०८१
काठमाडौं
प्रि-ओपन सेसनमा दोहोरो अंकले बढ्यो नेप्से

साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रि-ओपन सेसनमा १६ अंकले बढेको छ ।

मंगलबार सेयर कारोबार खुल्नु अघिको प्रि-ओपन सेसनमा १६.०४ अंकले बढेर २९४७.७० को बिन्दुमा कायम भएको हो। 

प्रि-ओपन सेसनमा ८८ हजार ९७८ कित्ता सेयरको खरिदबिक्रीमा ४ करोड १२ लाख ५२ हजार रुपैयाँको कारोबार भएको छ। 

अघिल्लो दिन सोमबार मात्रै ७० अंकले बढेको बजारमा २७ अर्ब रुपैयाँको कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्