0 shares
जाजरकोटमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।
छेडागाड नगरपालिका–१ जाल्माका डिल बहादुर नेपालीकी १४ बर्षीया छोरी मनीषा विकको भीरबाट लडेर मृत्यु भएको प्ररीले जनाएको छ ।
बुधबार घर नजिकैको जंगलमा घाँस काट्न गएको बेला भीरबाट लडेर उनको ज्यान गएको हो ।