![राजेन्द्र महतोद्वारा ३५१ सदस्यीय राष्ट्रिय समिति घोषणा [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/rajendra_mahato_VQJ9r2Zw32.jpg)
राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले शुक्रवार ३५१ सदस्यीय राष्ट्रिय समिति घोषणा गरेका छन् ।
केही महिना अघि महतोले लोसपा नेपाल छाडेर छुट्टै अभियान सञ्चालन गर्ने बताएका थिए । सोहीअनुसार उनले आफ्नो गतिविधिलाई तीव्र बनाउने राष्ट्रिय कमिटी घोषणा गरेको बताइएको छ ।
कात्तिकमा राष्ट्रिय मुक्ति क्रान्तिले छिट्टै पार्टीको रुपमा गतिविधि गर्ने बताइएको छ ।