०७ असार २०८३, आइतबार

हिमताल फुटेर आएको बाढीपछिको थामे गाउँ [तस्वीरहरू]

भदौ १, २०८१
काठमाडौं
हिमताल फुटेर आएको बाढीपछिको थामे गाउँ [तस्वीरहरू]

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ थामेमा हिमताल फुटेर लेदोसहितको बाढी आएको पुष्टि भएको छ ।

थामेमा हिमताल फुटेका कारण लेदोसहितको बाढी आएको पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा ताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको हो । 

थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासि उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पुर्‍याएको छ ।

बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्य चौकी गरी २० घरमा क्षति पुगेको छ ।​

रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान प्रभावित क्षेत्रमा पुगेको थियो ।

null

null

null

null

null

null

null

null

null

तस्वीरहरू : नेपाल प्रहरी

कमेन्ट गर्नुहोस्