२६ जेठ २०८३, मंगलबार

पूर्व राष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण​​

भदौ ३, २०८१
काठमाडौं
पूर्व राष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण​​

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन ग्रहण गरेकी छिन् ।

उनले वेद विद्याश्रम वनकालीका गुरु शालिकराम ढकालसहित बटुकहरूबाट रक्षाबन्धन ग्रहण गरेकी हुन् ।

त्यस अवसरमा बटुकहरूले स्वस्ति वाचन गरेका थिए ।​​

जनैपूर्णिमा (रक्षाबन्धन)का दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्ने परम्परा रहिआएको छ ।

salt training

कमेन्ट गर्नुहोस्