२३ असार २०८३, मंगलबार

इरानले डोनाल्ड ट्रम्पको चुनावी अभियान ह्याक गरेको एफबीआईको दाबी

भदौ ४, २०८१
काठमाडौं
इरानले डोनाल्ड ट्रम्पको चुनावी अभियान ह्याक गरेको एफबीआईको दाबी

अमेरिकी गुप्तचर अधिकारीहरूले  इरानले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान ह्याक गरेको दाबी गरेका छन् ।

अमेरिकी गुप्तचर एजेन्सी (एफबीआई) र अन्य अनुसन्धान एजेन्सीहरूले यसको पुष्टि गर्दै बयान जारी गरेका हुन् ।

'इरानले सामाजिक ईन्जिनियरिङ् र दुवै राजनीतिक दलको राष्ट्रपति अभियानमा संलग्न अन्य प्रयासहरूमार्फत् यो गर्ने प्रयास गरेको छ,' विज्ञप्तिमा भनिएको छ।

यद्यपि ट्रम्पको अभियानको दाबीलाई इरानी अधिकारीहरूले अस्वीकार गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्