441 shares
निल हिरा समाजद्वारा मङ्गलबार काठमाडौंमा २१औं नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मनाउँदै । जहाँ नेपालभरबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिको सहभागिता रहेको छ । तस्वीर : प्रदीपराज वन्त/रासस