०१ साउन २०८३, शुक्रबार

प्रसिद्ध दूधकुण्ड पोखरीमा भक्तजन

भदौ ४, २०८१
काठमाडौं
प्रसिद्ध दूधकुण्ड पोखरीमा भक्तजन

सोलुखुम्बुको प्रसिद्ध धार्मिकस्थल दूधकुण्ड पोखरीको अवलोकन गर्दै भक्तजन । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका– १ मा अवस्थित यस पोखरी समुन्द्री सतहबाट चार हजार छ सय मिटरको उचाइमा अवस्थित छ । यसको अवलोकन तथा दर्शनका लागि बर्सेनि थुप्रै भक्तजनहरू दूधकुण्ड पुग्ने गर्छन् । तस्वीर : सुवास दर्नाल/रासस

salt training

कमेन्ट गर्नुहोस्