2318 shares
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-३ को सुनदहस्थित ओडारमा बनेको घर । ओडारमा कोठा बनाएर मान्छे बस्ने मिल्ने बनाइएको छ ।
यहाँ सुनदह हेर्न जाने पर्यटक र भेडी गोठालाहरू बास बस्ने गर्दछन् । तस्बिर : रासस