०७ असार २०८३, आइतबार

माछा मार्दै महिला

भदौ ५, २०८१
काठमाडौं
माछा मार्दै महिला

धनगढी उपमहानगरपालिका– ८ स्थित नवदुर्गा खोलामा बुधबार हाते जालको सहायताले माछा मार्दै स्थानीय थारू समुदायका महिला । गएरातिको अविरल वर्षाका कारण धनगढी आसपासमा रहेका खोला, ताल, नाला लगायत क्षेत्रमा पानीको बहाव बढेसँगै थारू समुदायका महिलाहरू माछा मार्न व्यस्त देखिन्छन् । तस्वीर : तिलकराज ओझा/रासस

salt training

कमेन्ट गर्नुहोस्