१७ असार २०८३, बुधबार

बलम्बुमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

भदौ ६, २०८१
काठमाडौं
बलम्बुमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

काठमाडौंको चन्द्रागिरि नगरपालिका –१२ स्थित बलम्बु विद्यालयनजिकै एक घरको आँगनमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । 

शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । 

आज बिहान तारसहितको प्रेसर कुकर झोलामा घरअगाडि फेला परेको थियो ।

त्यसमा विस्फोटक पदार्थ भने नरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्