१० साउन २०८३, आइतबार

आज मन्त्रिपरिषद् बैठक

भदौ ६, २०८१
काठमाडौं
आज मन्त्रिपरिषद् बैठक
फाइल तस्वीर

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले दिए ।

बैठकमा समसामयिक एजेन्डामाथि छलफल हुने जानकारी उनले दिए ।

यद्यपि बैठकमा टिकटकमाथिको प्रतिबन्ध फुकुवा लगायत विषयमा छलफल हुने चर्चा छ ।​

पछिल्लोपटक प्रधानमन्त्री भएपछि ओलीले मन्त्रिपरिषद्का बैठक र भेटघाट सिंहदरबारमा नै गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्