२३ जेठ २०८३, शनिबार

चुनावअघि नै अमेरिकी राष्ट्रपतिका सल्लाहकार चीन जाने

भदौ ८, २०८१
काठमाडौं
चुनावअघि नै अमेरिकी राष्ट्रपतिका सल्लाहकार चीन जाने

अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीन भ्रमण गर्ने भएका छन् । राष्ट्रपतिको निर्वाचनअघि नै उनी चीनको भ्रमणमा जाने ह्वाइट हाउसले जनाएको छ । 

सुलिभानले यही अगस्ट २७ देखि २९ सम्म बेइजिङको भ्रमण गर्ने छन् ।  

सुलिभानको चीनको भ्रमणलाई अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनसँग जोडेर विश्लेषण गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्