२५ असार २०८३, बिहीबार

सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको एपिक न्यू स्विफ्ट ‘नाडा अटो शो’मा सार्वजनिक हुने

भदौ ८, २०८१
काठमाडौं
सुजुकीको नयाँ जेड–सिरिज इन्जिनसहितको एपिक न्यू स्विफ्ट ‘नाडा अटो शो’मा सार्वजनिक हुने

नेपालका लागि सुजुकी ब्रान्डका चार पाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक सीजी मोटोकर्पले, नाडा अटो शो २०८१ मा एपिक न्यू स्विफ्ट सार्वजनिक गर्न तयार गरेको छ ।

सी जी मोटोकर्पका अनुसार गाडी पहिलो दिनदेखि नै अटो शोमा ग्राहकहरूको लागि प्रदर्शनमा राखिने छ ।

साथै यसको मूल्यको जानकारी पनि त्यसबेलामा दिइने कम्पनीले जनाएको छ ।

२००५ सालमा लन्च भएदेखि नै स्विफ्ट, नेपाली अटोमोबाइल क्षेत्रमा स्टाइल र स्पोर्टनेसको पर्यायबाचीका रूपमा रहँदै आएको छ ।​

स्विफ्टलाई नेपाली ग्राहकहरूले यसको स्पोर्टी लुक्स, शक्तिशाली  इन्जिन, प्रशस्त क्याबिन स्पेस र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण रुचाएका हुन् ।

यस्ता छन् विशेषता

null

salt training

कमेन्ट गर्नुहोस्