११ साउन २०८३, सोमबार

शे गुम्बामा १२ वर्षपछि मेला लाग्दै

भदौ ८, २०८१
काठमाडौं
शे गुम्बामा १२ वर्षपछि मेला लाग्दै

डोल्पाको शे फोक्सुण्डो–३ शे गुम्बामा भदौ १६ देखि २१ सम्म १२ वर्षपछि लाग्न थालेको ‘शे’मेला  (शेल्री डुग्ड्रा मेला) लाग्दै । ‘क्रिस्टल पर्वत’ डोल्पो समुदायको प्रसिद्ध तीर्थस्थल रूपमा रहेको पर्वतको समेत पूजा गरिँदै । तस्वीर : हेमन्त केसी/रासस

salt training

कमेन्ट गर्नुहोस्