३० जेठ २०८३, शनिबार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी

भदौ ९, २०८१
काठमाडौं
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ ।
 केन्द्रले सिनियर रजिष्ट्रार कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी, रजिष्ट्रार युरोलोजिष्ट। रजिष्ट्रार क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजी र रजिष्ट्रार रेडियोलोजिष्ट पदमा कर्मचारी माग गरेको हो। 

इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्ने केन्द्रले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्