३१ जेठ २०८३, आइतबार

सडिसकेको अवस्थामा एक जनाको शव फेला

भदौ ९, २०८१
कैलाली
सडिसकेको अवस्थामा एक जनाको शव फेला

कैलालीको घोडाघोडी नगरपालिका–५ सेउकलियाको जङ्गलमा आज साँझ एक जनाको शव फेला परेको छ । 

कान्द्रा नदिदेखि एक सय ५० मिटर पश्चिमतर्फ सडिसकेको अवस्थामा शव फेला परेको प्रहरी ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउदले जानकारी दिए । 

उनका अनुसार अस्थिपञ्जर मात्रै रही सहजै पहिचान गर्न नसकिने अवस्थामा रहेको शव जनप्रतिनिधिलगायतको रोहवरमा गाडिएको छ । शव पहिचानका लागि आवश्यक सामग्री सम्बन्धित निकायमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्