
पहिरोले मालढुङ्गा–बेनी सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको जलजला गाउँपालिका ७ स्थित केराबारीमा पहाडबाट झरेको लेदो सहितको पहिरोले सडक अवरुद्ध भएको हो ।
सडक अवद्ध हुँदा सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् ।
पहिरो पन्छ्याएर सडक खुलाउने प्रयास भइरहको प्रहरीले जनाएको छ ।