१२ असार २०८३, शुक्रबार

हेटौंडा–काठमाडौं सडक खुल्यो

भदौ ११, २०८१
काठमाडौं
हेटौंडा–काठमाडौं सडक खुल्यो
फाइल फोटो

पहिरोका कारण अवरुद्ध हेटौंडा–काठमाडौं सडक आजदेखि सञ्चालनमा आएको छ ।

सडक विभागले पहिरो हटाएसँगै सडक खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा वर्षाका कारण पहिरो गएको थियो । 

यस्तै कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार सडक खण्ड समेत पहिरोका कारण अवरुद्ध भएको थियो ।

अहिले उक्त सडकसमेत सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्