०३ साउन २०८३, आइतबार

एकीकृत समाजवादीको जारी मतगणनामा विवाद

भदौ ११, २०८१
काठमाडौं
एकीकृत समाजवादीको जारी मतगणनामा विवाद

नेकपा एकीकृत समाजवादीको जारी मतगणनाका क्रममा विवाद उत्पन्न भएको छ। तीन जना केन्द्रीय सदस्यलाई मतगणनास्थलमा लगिएपछि विवाद भएको एक नेताले जानकारी दिए । 

विवाद भएसँगै महासचिव घनश्याम भुसालले सहजीकरणको प्रयास गरिरहेका छन् । तरपनि होहल्ला चलिरहेको छ । एकीकृत समाजवादीको १७ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यका लागि मंगलबार मतदान भएसँगै मतगणना चलिरहेको हो ।

एकीकृत समाजवादीमा राजेन्द्र पाण्डे भने वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्