०७ असार २०८३, आइतबार

टीआरसी विधेयक सभामुखबाट प्रमाणित

भदौ १२, २०८१
काठमाडौं
टीआरसी विधेयक सभामुखबाट प्रमाणित

सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रमाणित गरेका छ्न् ।

उक्त विधेयक सभामुख घिमिरेबाट बुधवार प्रमाणित गरिएको उनको सचिवालयले जनाएको छ । संघीय संसद्का दुवै सदनबाट पारित भएपछि यो विधेयकलाई सभामुखले प्रमाणित गरेका हुन् ।  

टीआरसी विधेयक साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रियसभाबाट पारित भएको थियो ।

अब यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यसले कानूनको मान्यता पाउनेछ र कार्यान्वयनमा आउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्