२० असार २०८३, शनिबार

यी हुन् एकीकृत समाजवादीमा निर्वाचित ८४ पोलिटब्युरो सदस्य [सूचीसहित]

भदौ १३, २०८१
काठमाडौं
यी हुन् एकीकृत समाजवादीमा निर्वाचित ८४ पोलिटब्युरो सदस्य [सूचीसहित]

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यमा भएको निर्वाचनबाट ८४ जना विजयी भएका छन् । पोलिटब्युरो सदस्य चयनका लागि मंगलबार भएको निर्वाचनको बिहीबार अन्तिम मतपरिणाम आएको हो । 

जसअनुसार नेता विरोध खतिवडा सर्वाधिक मतका साथ विजयी भएका छन् । सार्वजनिक नतिजाअनुसार उनले २०१ पाएर विजयी भएका हुन् । 
त्यसपछि जीवनराम श्रेष्ठले १९५ मत पाएका छन् भने तेस्रोमा रमा आलेले १९४ मत पाउँदा रामकुमारी झाँक्रीले १८२ मत पाएकी छन् । 

एकीकृत समाजवादीको विधानअनुसार पदाधिकारीसहित पोलिटब्युरोमा १०५ जना निर्वाचित हुन्छन् । निर्वाचनबाट भने ८४ जना निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।  

nullnullnull
 

salt training

कमेन्ट गर्नुहोस्