२३ असार २०८३, मंगलबार

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर [सूचीसहित]

भदौ १३, २०८१
काठमाडौं
यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर [सूचीसहित]

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा कायम भएको छ । 

त्यस्तै, युरो एकको खरिद दर १४९ रुपैयाँ १२ पैसा र बिक्री दर १४९ रुपैयाँ ७८ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ १३ पैसा र बिक्री दर १७७ रुपैयाँ ९२ पैसा पुगेको छ ।

यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्