२३ जेठ २०८३, शनिबार

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

भदौ १३, २०८१
काठमाडौं
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
प्रतिकात्मक तस्वीर

अविरल वर्षासँगै पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । 

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए ।

पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।

वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्