२५ जेठ २०८३, सोमबार
ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रम

प्रधानमन्त्री, मन्त्री र सांसदहरू जब योग आसनमा देखिए [फोटो फिचर]

भदौ १४, २०८१
काठमाडौं
प्रधानमन्त्री, मन्त्री र सांसदहरू जब योग आसनमा देखिए [फोटो फिचर]

संसद् सचिवालयसँगको सहकार्यमा दुवै सदनका सम्पूर्ण सांसदका लागि ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थित थिए ।

null

त्यसैगरी सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिपरिषद्का सदस्यसहित दुवै सदनका सांसदहरू ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रममा सहभागी थिए । 

null

कार्यक्रममा जीवन विज्ञानका संस्थापक एवम् जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एलपी भानु शर्माले योग, ध्यान, अध्यात्म र मनोविज्ञानका विधि र सूत्रहरूको प्रयोग र अभ्यास गरेका थिए ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्