२६ असार २०८३, शुक्रबार

यो चित्रमा कतिवटा वर्ग (स्क्वेयर) छन् ?

कात्तिक २०, २०७४
यो चित्रमा कतिवटा वर्ग (स्क्वेयर) छन् ?

काठमाडौं, १४ कात्तिक — इन्टरनेटमा पिक्चर पजलहरू भरमार भेटिन्छन् । यस्ता पजलहरू समाधान गर्दा दिमागलाई पर्याप्त अभ्यास पुग्छ ।


लोकान्तरका पाठकहरूको बुद्धिमत्ता जाँच्नका लागि आज हामी नयाँ पजल पिक्चर देखाउँदैछौं । माथिको चित्रमा कतिवटा वर्गाकार (स्क्वेयर) हरू छन् त ? जम्मा ८ प्रतिशत व्यक्तिले मात्र यो मिलाउन सक्छन् ।

तपाईं बुद्धिमान् हुनुहुन्छ भने यसको सही उत्तर फेसबूकमा कमेन्ट गरेर दिनुहोला ।


salt training

कमेन्ट गर्नुहोस्