२३ असार २०८३, मंगलबार

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची [सूचीसहित]

भदौ १७, २०८१
काठमाडौं
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्प प्रतिकिलो ६० रुपैयाँ गोलभेँडा ठुलो लोकलको २६ र गोलभेँडा सानो टनेलको ३८ रुपैयाँ कायम भएको छ । 

यस्तै आलु रातोको ७२, प्याज सुकेको भारतीयको १२५, काउली स्थानीयको १२०, मुला रातोको ४०, टाटे सिमीको १३०, लौकाको ६० रुपैयाँ कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्