२५ जेठ २०८३, सोमबार

गृहमन्त्री र भारतीय रक्षा महाविद्यालयका प्रतिनिधिबीच भेटः सीमा सुरक्षालगायत विषयमा छलफल

भदौ १७, २०८१
काठमाडौं
गृहमन्त्री र भारतीय रक्षा महाविद्यालयका प्रतिनिधिबीच भेटः सीमा सुरक्षालगायत विषयमा छलफल

गृहमन्त्री रमेश लेखकसँग नेपालको अध्ययन भ्रमणमा रहेको भारतीय राष्ट्रिय रक्षा महाविद्यालय (एनडीसी)का शिक्षार्थीहरूको प्रतिनिधिमण्डलले सोमवार भेट गरेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतका सुरक्षा निकायबीच सीमा सुरक्षा, लागुऔषध नियन्त्रण र मानव बेचबिखन नियन्त्रणमा थप सहकार्य हुनुपर्नेमा जोड दिए ।

भेटका अवसरमा कलेजका प्रतिनिधि सन्दीप एस सन्दुलगायत शिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्