०९ असार २०८३, मंगलबार

भालुको आक्रमणबाट पाँच भेडा मरे

भदौ १७, २०८१
जुम्ला
भालुको आक्रमणबाट पाँच भेडा मरे

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ स्थित हलगाडेमा आइतबार राति भालुको आक्रमणमा परी पाँच वटा भेडा मरेका छन् । 

भेडापालक  किसान  गोबी कार्कीका अनुसार पाटनमा दिन भर चराएर ल्याएका भेडा भेडी खर्कमा बास बसाल्ने समयमा भालु पसेर आक्रमण गरी   मारेको हो । 

भालुको आक्रमणबाट आकाशी कार्कीका दुई वटा, गोबी कार्कीका तीन वटा भेडा मरेको भेडापालक किसान कार्कीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्