०७ असार २०८३, आइतबार

बाँकेको धानबाली

भदौ १९, २०८१
काठमाडौं
बाँकेको धानबाली

समयमै पानी परेको हुनाले किसानले बाँकेको नरैनापुर– ४ स्थित खोदवा चोकमा झण्डै दुई सय बिघा खेतमा लगाएको धानबाली । विक्रम संवत् २०७८ मा बाँकेको नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषित गरिएको थियो । तस्वीर : रुपनी जीएम/रासस

कमेन्ट गर्नुहोस्