१० असार २०८३, बुधबार

पहिरोले सडकमै रोकियो शव बोकेको ट्याक्टर

भदौ २०, २०८१
काठमाडौं
पहिरोले सडकमै रोकियो शव बोकेको ट्याक्टर
तस्वीरः केदार मगर/रासस ।

खोटाङमा अविरल वर्षासँगै आएको बाढीपहिरोले दाहसंस्कारका लागि घर फर्काउनेक्रममा रहेको शव बीचसडकमै रोकिएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको भालुखोलामा पहिरो खसेर बिहीवार सडक अवरुद्ध हुँदा शवसहितको ट्याक्टर रोकिएको हो ।  

पहिरोले सडक अवरुद्ध भएर रोकिएको शव भुण्डिएर आत्महत्या गरेकी साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी एक महिलाको रहेको खोटाङ प्रहरीले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्