२३ असार २०८३, मंगलबार

निजामती सेवा दिवसमा मैत्रीपूर्ण फुटबल, मुख्यसचिव टीमविरुद्ध ट्रेड युनियन विजयी

भदौ २१, २०८१
काठमाडौं
निजामती सेवा दिवसमा मैत्रीपूर्ण फुटबल, मुख्यसचिव टीमविरुद्ध ट्रेड युनियन विजयी

निजामती सेवा दिवसको अवसरमा मुख्यसचिव ११ र ट्रेड युनियन ११ बीच मैत्रीपूर्ण फुटबल भएको छ । शुक्रबार बिहान एन्फा सातदोबाटोमा भएको मैत्रीपूर्ण खेलमा ट्रेड युनियन टीम विजयी भयो । 

null

मुख्यसचिव टीमविरुद्ध ट्रेड युनियनले आठ गोल गरेको थियो । मुख्यसचिव टीमले तीन गोल फर्कायो । 

मुख्यसचिव टीममा मुख्यसचिवसहित मन्त्रालयका सचिवहरूले खेलेका थिए भने ट्रेड युनियन टीममा विभिन्न ट्रेड युनियनका पदाधिकारीहरूले खेलेका थिए ।


 

salt training

कमेन्ट गर्नुहोस्