०३ असार २०८३, बुधबार

ठिमुराको पक्की पुल

भदौ २५, २०८१
काठमाडौं
ठिमुराको पक्की पुल

तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशुली नदीमाथि निर्मित नवनिर्मित पक्की पुल । रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा नौ वर्षको अवधिमा निर्माण भएको पुलले यहाँका बासिन्दालाई आवतजावतमा सहयोग भएको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्