२५ असार २०८३, बिहीबार

जुवा खेलेर श्रीमानले १२ बिघा जग्गा र गरगहना हारे, न्याय माग्दै प्रहरीमा पुगिन् श्रीमती

भदौ २७, २०८१
काठमाडौं
जुवा खेलेर श्रीमानले १२ बिघा जग्गा र गरगहना हारे, न्याय माग्दै प्रहरीमा पुगिन् श्रीमती

भारतको उत्तर प्रदेशस्थित रामपुर जिल्लाको शाहबाद थाना क्षेत्रमा एक विवाहित महिलाले निकै गम्भीर आरोप लगाएकी छिन् ।

उनले न्यायका लागि प्रहरी उपरीक्षकलाई अपिल गरेकी छन् । 

जुवा खेल्ने लतका कारण श्रीमानले शुरूमा १२ बिघा जग्गा र गहना बेचेको उनी बताउँछिन् । 

तीन सन्तानकी आमा र छोराछोरीको भविष्यलाई लिएर चिन्तित ती महिलालाई श्रीमानले कुटपिटसमेत गर्ने गरेको पन्जाब केसरीले जनाएको छ । 

पीडित महिलाले न्यायका लागि प्रहरी उपरीक्षक रामपुरमा निवेदन दिएकी छन् । उनको आग्रहमा प्रहरीले एफआइआर दर्ता गरी कानुनी कारबाही अघि बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्