१० असार २०८३, बुधबार

च्यासलमा एमालेको सचिवालय बैठक [तस्वीरहरू]

भदौ २८, २०८१
काठमाडौं
च्यासलमा एमालेको सचिवालय बैठक [तस्वीरहरू]

​नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक केही बेर अगाडि शुरू भएको छ ।

शुक्रबार दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका लागि सारिएको थियो ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको हो ।

null

पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने उनले बताए ।

यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्युरो बैठकले कार्ययोजनाको टुङ्गो सचिवालय बैठकलाई दिएको थियो ।

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्